३१ जेठ २०८३, आइतबार

शेयर बजारमा हरियाली, नेप्से ६ प्रतिशतले बढेपछि रोकियो कारोबार

मंसिर २८, २०७८
शेयर बजारमा हरियाली, नेप्से ६ प्रतिशतले बढेपछि रोकियो कारोबार

मंगलवार शेयर बजारमा हरियाली छाएको छ ।

हाल नेप्से परिसूचक ६.०१ प्रतिशतले बढेर रोकिएको छ ।

नेप्से १३७.१८ अंकले बढ्दै २४१८.८५ विन्दुमा पुगेको छ ।

केही समयअघि मात्रै नेप्से ५ प्रतिशतले बढेर ब्रेक लागेको थियो । 

४० मिनेट रोकिएको नेप्से पुनः सुचारु हुँदा ६.०१ प्रतिशतले बढेपछि कारोबार रोकिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्