०८ असार २०८३, सोमबार

एमालेको अवरोधपछि एक साताका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

मंसिर २८, २०७८
एमालेको अवरोधपछि एक साताका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।

हिउँदे अधिवेशनको पहिलो दिनको बैठक नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले पुस ६ गतेसम्मका लागि संसदको बैठक स्थगित गरेका हुन् ।

एमालेको विरोधका बावजुद सरकारले मंगलवार प्रतिनिधि सभाका केही अध्यादेश टेबल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्