०१ साउन २०८३, शुक्रबार

सोनीमा अब कौन बनेगा करोडपतिको ठाउँमा शार्क ट्यांक आउने

मंसिर २८, २०७८
सोनीमा अब कौन बनेगा करोडपतिको ठाउँमा शार्क ट्यांक आउने
तस्वीर स्रोत : जागरण

सोनी टीभीमा राति ९ बजे आउने सुपरहिट शो कौन बनेगा करोडपतिको ठाउँमा शार्क ट्यांक इन्डिया नामक रियालिटी शो आउने भएको छ । 

भारतको पहिलो बिजनेस रियालिटी शो भनिएको यो अमेरिकी रियालिटी शो शार्क ट्यांकको भारतीय संस्करण हो । यसमा व्यापारसम्बन्धी नयाँ प्रस्तावलाई लगानीकर्ताहरूले लगानीका विचार गर्नेछन् । 

देशमा स्टार्टअप प्लानहरूलाई गति दिनका लागि यसले सहायता गर्ने बताइएको छ । 

आगामी सोमवारदेखि राति ९ बजे यो शो प्रसारण गरिनेछ । 

यस शोको पहिलो सीजनका लागि सोनीले ६ वटा स्पोन्सर जुटाएको छ ।

कौन बनेगा करोडपतिको यस सीजनको अन्तिम शो शुक्रवार प्रसारण गरिँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्