०३ असार २०८३, बुधबार

सरकारमा जाने भए कमल थापा र गच्छदार

कात्तिक २०, २०७४
सरकारमा  जाने भए कमल थापा र गच्छदार
काठमाडौँ, १७ पुस- संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।kamal bijay
राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् | आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।
थापाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गरेका छन् भने गच्छदार पनि उपप्रधानमन्त्रीसहित सरकारमा जान तयार भएका छन्।
‘म अहिले धनगढीमा छु। अनौपचारिक रूपमा कुरा भए पनि औपचारिक रूपमा कुरा भएको छैन,’ थापाले भने,‘पार्टीमा यसबारे कुरा गर्न बाँकी छ।
गच्छदारले सरकारको आलोचना गर्न थालेपछि पछिल्लो पटक प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइसकेको स्रोतको भनाई छ।

salt training

कमेन्ट गर्नुहोस्