०८ असार २०८३, सोमबार

कांग्रेस निर्वाचन : शुरू भयो रोकिएको स्थानमा मतगणना

मंसिर २९, २०७८
कांग्रेस निर्वाचन : शुरू भयो रोकिएको स्थानमा मतगणना

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना जारी छ ।

तीन स्थानबाट भइरहेको मत गणनामा २ स्थानको सकिएको छ ।

मत गणनाममा १ भोट फरक आएपछि रोकिएको स्थानमा पनि पुन मतगणना शुरू भएको छ । 

उपसभापतिको ३५५८ मतगणना हुँदा पूर्णबहादुर खड्काले १६३४,  विजयकुमार गच्छदारले १४४३, धनराज गुरुङले १४३७ र  डा. चन्द्र भण्डारीले १२५७ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्