११ साउन २०८३, सोमबार

राष्ट्र बैंकको प्रवक्ता तोकिए डा. गुणाकर भट्ट

राष्ट्र बैंकको प्रवक्ता तोकिए डा. गुणाकर भट्ट

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेष्ठ) डा. गुणाकर भट्टलाई प्रवक्ता तोकिएको छ । 

बिहीवारदेखि लागू हुने गरेर उनलाई राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो । 

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेको डा. भट्ट बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक हुन् । 

salt training

कमेन्ट गर्नुहोस्