![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/foreign_exchange_jGf4l9ijNx.jpg)
शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय २२ रुपैयाँ ०४ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ०७ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर