२८ जेठ २०८३, बिहीबार

स्थानीय तहको सञ्चित कोषमा रहेको ८० प्रतिशत निक्षेपको रुपमा गणना गर्न सकिने

स्थानीय तहको सञ्चित कोषमा रहेको ८० प्रतिशत निक्षेपको रुपमा गणना गर्न सकिने

अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा रहेको ८० प्रतिशत रकमलाई बैंकहरुले निक्षेपको रुपमा गणना गर्नसक्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले हाल स्थानीय तहको सञ्चित कोषमा रहेको ५० प्रतिशत रकमलाई निक्षेपको रुपमा बैंकहरुले गणना गर्न सक्ने व्यवस्थालाई बढाएर ८० प्रतिशत बनाइएको जानकारी दिए । 

तरलता अभावसँग जुधिरहेका बैंकहरुलाई अर्थको उक्त निर्देशनले केही राहत भएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्