३१ जेठ २०८३, आइतबार

नयाँ जहाज किन्न वायु सेवा निगमले माग्यो १५ अर्ब

नयाँ जहाज किन्न वायु सेवा निगमले माग्यो १५ अर्ब

नेपाल वायु सेवा निगमले नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ ।

मंगलवार निगममा आयोजित कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री प्रेम आले समक्ष यस्तो माग गरेका हुन् ।

उनले निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको समेत जानकारी दिएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्