३१ जेठ २०८३, आइतबार

आजको मौसम–पहाडी भूभागमा आंशिक बदली

आजको मौसम–पहाडी भूभागमा आंशिक बदली

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बुधबार बिहान देशको पहाडी भूभागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसु र कुहिरो रहेको छ।

यस्तै दिउँसो पहाडी भूभागमा आँशिक बदली रही प्रदेश नं १ को  उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ  । बाँकि भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै राति पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्