०२ असार २०८३, मंगलबार

अन्ततः नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने प्रक्रिया स्थगित

पुस ७, २०७८
अन्ततः नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने प्रक्रिया स्थगित

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने जानकारीसहितको पत्र निगमलाई पठाएको हो । मङ्गलबार निगमको न्यूरोडस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा मन्त्री प्रेमकुमार आलेले उक्त जानकारी दिएको खबर गोरखापत्रमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्