२२ जेठ २०८३, शुक्रबार

बन्दुक बोकेका तालिबानी लडाकू यसरी गर्दैछन् ‘डान्स’ [भिडियो]

पुस ७, २०७८
बन्दुक बोकेका तालिबानी लडाकू यसरी गर्दैछन् ‘डान्स’ [भिडियो]

अफगानिस्तानमाथि कब्जा गरेका तालिबानी लडाकूले बन्दुक बोकेर डान्स गरेको भिडियो भाइरल भएको छ ।

भिडियोमा कतिपय सर्वसाधारणबीच बन्दुक बोकेका तालिबानीहरू नाचिरहेका देखिन्छन् । उनीहरू अफगानिस्तानको परम्परागत डान्स गरिरहेका छन् ।

हेर्नुहोस् भिडियो –

salt training

कमेन्ट गर्नुहोस्