२३ असार २०८३, मंगलबार

उत्तर प्रदेशमा फेरि योगी सरकार : सर्वेक्षण

पुस ८, २०७८
उत्तर प्रदेशमा फेरि योगी सरकार : सर्वेक्षण

भारतको सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशमा फेरि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मुख्यमन्त्री योगी आदित्यनाथको सरकार बन्ने सर्वेक्षणमा देखिएको छ ।

एबीपी सी–भोटरको सर्वेअनुसार उत्तर प्रदेशका ५३ प्रतिशत जनता भाजपा सरकार परिवर्तन गर्न चाहँदैनन् । तर ४७ प्रतिशत जनता योगी सरकारको कामबाट सन्तुष्ट छैनन् र सरकार बदल्न चाहन्छन् तर राम्रो विकल्प कोही छैन । 

समाजवादी पार्टीका नेता अखिलेश यादवलाई पनि उत्तर प्रदेशका जनताले नपत्याएको सर्वेले देखाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्