
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी आफ्नै क्वार्टरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ ।
उनी शुक्रवार दिउँसो झुण्डिएको अवस्थामा फेला परेका थिए ।
प्रहरीले उनको मृत्युबारे अनुसन्धान शुरू गरेको छ ।