195 shares
चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा बनेको टापुमा घाम ताप्दै गरेका घडियाल (मुख चुच्चो भएका साना गोही) र मगर गोही । जाडोयाममा घाम ताप्नका लागि गोहीहरू पानीबाट बाहिर निस्कने गर्दछन् । तस्वीरः टेकराज पोखरेल/रासस