०९ असार २०८३, मंगलबार

सनी लियोनीको नयाँ डान्सविरुद्ध भारतका पुजारी, के छ भिडियोमा ?

पुस १०, २०७८
सनी लियोनीको नयाँ डान्सविरुद्ध भारतका पुजारी, के छ भिडियोमा ?

बलिउडकी कलाकार सनी लियोनीले हालै सार्वजनिक गरेको गीति भिडियो मधुवन विवादमा आएको छ ।

भारतका पुजारी र धार्मिक संस्थाले सनीको मधुवनी गीतलाई बन्द गर्नुपर्ने माग गरेका छन् । सनी लियोनीले गीतमाथि हिन्दूको आस्थामा ठेस पुर्‍याएको आरोप छ ।

‘मधुवन मे राधिका नाचे’मा सनी लियोनीले अश्लील नृत्य गरेर धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

वृन्दावनका सन्त नवल गिरी महाराजले गीति भिडियोको सन्दर्भमा सरकारले सनी लियोनीविरुद्ध कारवाही गर्नुपर्ने माग गरेका छन् । 

यस्तो छ गीति भिडियो –

salt training

कमेन्ट गर्नुहोस्