३१ जेठ २०८३, आइतबार

भारत भ्रमणको तयारी गर्दै प्रधानमन्त्री देउवा

पुस ११, २०७८
भारत भ्रमणको तयारी गर्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको पहिलो तीन दिने भ्रमण गर्न लागेका छन् ।

प्रधानमन्त्री  देउवाको  भ्रमणका  लागि  सरकारले गृहकार्य शुरू गरेको छ । देउवा प्रधानमन्त्री  भएपछिको  यो  दोस्रो  विदेश  भ्रमण  हुनेछ  ।

 पहिलो  भ्रमण  जलवायु  परिवर्तनसम्बन्धी  विश्व  सम्मेलनमा  भाग  लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व  गर्दै  गत  कात्तिकमा  बेलायत  पुगेका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्