०१ साउन २०८३, शुक्रबार

कंगनासँग डेटिङ गर्न रणवीर कपूरलाई रणवीर सिंहको सल्लाह

कात्तिक २०, २०७४
कंगनासँग डेटिङ गर्न रणवीर कपूरलाई रणवीर सिंहको सल्लाह

काठमाडौं, २१ मंसिर — बलिउडका अभिनेता रणवीर सिंहले रणवीर कपूरलाई कंगना रनावतसँग डेटिङ गर्ने सुझाव दिएका छन् । टिभी शो कफी विथ करणमा दुई रणवीरले एकअर्काका बारेमा कुरा गर्ने क्रममा सिंहले यसो भनेका हुन् ।

kangana-ranauts-this-smoking-hot-picture-will-make-you-drool-over-her-201611-840761

‘रणवीर कपूरले कंगनासँग डेट गए हुन्छ,’ उनले भने, ‘उनमा चर्को आगो छ, रणवीरलाई यो मन पर्छ ।’

कंगनाले हृत्तिक रोशनसँग झगडा गरेर आगो बालेकोप्रति रणवीर सिंहको इशारा थियो ।

यस सम्बन्धमा कुरा झिक्दा कंगना रनावत भने खुलेर हाँसिन् । ‘रणवीर सिंह मेरो राम्रो साथी हो र ऊ मेरो लभ लाइफको चिन्ता लिइरहन्छ,’ उनले भनिन्, ‘उसले एकचोटि मलाई यसबारेमा खो-याएको पनि थियो तर म रहस्यमै बस्न चाहन्छु ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्