१२ असार २०८३, शुक्रबार

नेपालको पहिलो अल्ट्रा थिन बेबी डाईपर सफ्ट एन्ड ड्राइ बजारमा

नेपालको पहिलो अल्ट्रा थिन बेबी डाईपर सफ्ट एन्ड ड्राइ बजारमा

नेपालको पहिलो तथा विगत १५ वर्ष देखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाईपर उत्पादन गर्ने कम्पनी जस्मिन हाइजीन प्रोडक्ट्स प्रा.लि.ले प्रिमियम सफ्ट एण्ड ड्राई प्रिमियम प्यान्टस् बजारमा ल्याएको छ । 

सफ्ट एण्ड ड्राई प्रिमियम प्यान्टस्  उच्च गुणस्तरको कच्चा पदार्थहरू प्रयोग गरी उत्पादन गरिएको प्रिमियम क्याटोगरीमा नेपालमै उत्पादन भएको पहिलो डाईपर हो । 

सफ्ट एण्ड ड्राई प्रिमियम प्यान्टस् अल्ट्रा–थीन हुनुको साथै सुपर सफ्ट पनि छ । नेपालमै पहिलो पटक उत्पादित अल्ट्रा थीन डाइपर भएकोले सफ्ट र ड्राई लगाउन सजिलो हुनुको साथै ‘बल्की डाईपर जस्तो ठूलो’ देखिदैन । 

यस डाईपरमा ३डी इम्बोस्ड् टपशीट रहेको छ जसमा हुने अल्ट्रा एबसोर्बिङ होल्सले बढी सोस्ने तथा हावाको सर्कुलेसन बनाई राख्ने काम गर्दछ । जसकारण बच्चाको छाला सुख्खा र नरम भइराख्दछ ।

 एन्टी–ब्याक्टेरियल खुबि भएको यस डाईपरले रशेस र लिकेज हुन दिदैन भने कम्पोजिट कोरले डाईपरमा डल्लो पर्ने समस्या निराकरण गर्ने कम्पनीले जनाएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्