२२ जेठ २०८३, शुक्रबार

नेटोविरुद्ध सैन्य विकल्प पनि कायम रहेको पुटिनको भनाइ

पुस ११, २०७८
नेटोविरुद्ध सैन्य विकल्प पनि कायम रहेको पुटिनको भनाइ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी सैन्य गठबन्धन नेटो थप पूर्वतर्फ विस्तार भएमा त्यसको प्रतिकारका लागि रुसले सैन्य विकल्प समेत तयार राखेको बताएका छन् । 

‘यो हाम्रा सैन्य विशेषज्ञहरूको प्रस्तावमा भर पर्छ,’ उनले रसिया १ टीभी च्यानलसँग कुराकानीका क्रममा आइतवार बताए ।

रुसले केही कुरालाई रोक्न भन्दा पनि कूटनीतिक परिणाम हासिल गर्नका लागि काम गर्ने पुटिनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्