११ असार २०८३, बिहीबार

दयाहाङ र प्रियंकाको ‘ह्याप्पी डेज’ सकियो !

कात्तिक २०, २०७४
दयाहाङ र प्रियंकाको ‘ह्याप्पी डेज’ सकियो !
काठमाडौं, १७ पुस – चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र ह्याप्पी डेजको सुटिङ सकिएको छ ।
इङ्ल्याण्ड, वेल्स र स्कटल्याण्डमा छायांकन गरिएको उक्त चलचित्र माजिक विषयवस्तुमा आधारित चलचित्र हो । चलचित्रमा आइटी पढ्ने केटी पाउन दुई युवाले गरेको प्रयासलाई कथावस्तु बनाइएको छ ।

चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, मोनिका गुरुङ, विक्की जोशी, रुपा राना, रितेश चाम्स लगायतका कलाकारको अभिनय गरेका गरेका छन् । चलचित्रमा मिलन चाम्सको निर्देशन रहेको छ भने बीपी खनालको प्रस्तुति, भवानी शर्मा, हिराल जोशी र चाम्सको निर्माण रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्