2 shares
दोलखाको कालिन्चोकमा बाक्लो हिमपात परेपछि बिहीबार हिउँमा फसेका सवारी साधन। देशका विभिन्न ठाउँबाट हिउँ खेल्न र हेर्न कालिन्चोकमा आएका पर्यटकहरुको सवारीसाधन वाक्लो हिमपातसँगै हिउँमा फसेका छन् । तस्वीर, रासस