१० साउन २०८३, आइतबार

कांग्रेस नेताहरुको वरियता निर्धारण, शेखर भन्दा सुनील थापा सिनियर ! (सूचीसहित)

कांग्रेस नेताहरुको वरियता निर्धारण, शेखर भन्दा सुनील थापा सिनियर ! (सूचीसहित)


नेपाली कांग्रेसले केन्द्रीय समितिमा रहेका नेताहरुको वरियता निर्धारण गरेको छ । वरियताअनुसार सभापतिमा पराजित भइ स्वतः केन्द्रीय कमिटीमा रहेका शेखर कोइरालाको वरियता सुनील थापाको भन्दा तल रहेको छ । सुनीलको वरियता १९ नम्बरमा हुँदा शेखरको २० नम्बरमा रहेको छ । सुनील राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका थिए ।

काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यको वरियताअनुसार  सभापति शेरबहादुर देउवा पछि उपासभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रोमा छन् ।

महामन्त्रीमा गगन थापापछि विश्वप्रकाश शर्माको वरियता रहेको छ । सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् ।
सूची हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्