२३ असार २०८३, मंगलबार

२४ घण्टामा थपिए २३५ संक्रमित, ४ जनाको मृत्यु

२४ घण्टामा थपिए २३५ संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ नमूना परीक्षणमध्ये २२४ पीसीआर र ११ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५९४ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २१२ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ११ हजार ९५८ पुगेको छ । 

हाल मुलुकभर ४ हजार ८७९ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्