१० असार २०८३, बुधबार

ललिता निवास जग्गा प्रकरणमा १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवास जग्गा प्रकरणमा १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गत आइतवार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र शुक्रवार ८ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए ।

सरकारी जग्गा हिनामिना प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्