३१ जेठ २०८३, आइतबार

मेरठमा मोदीले गरे कसरत (भिडियो)

पुस १८, २०७८
मेरठमा मोदीले गरे कसरत (भिडियो)

भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन आउन लागेको बेलामा प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी अभियानलाई तीव्रता दिएका छन् । 

आइतवार मेरठ पुगेका मोदीले मेजर ध्यानचन्द स्पोर्ट्स यसनिभर्सिटीको शिलान्यास गरे । 

विश्वविद्यालय मेरठ सलावा र कैली गाउँ क्षेत्रमा बनाइनेछ र त्यसको निर्माणमा लगभग ७०० करोड भारु खर्च हुनेछ । 

शिलान्यासपछि मोदीले कसरत गरेको भिडियो पनि सार्वजनिक भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्