२८ जेठ २०८३, बिहीबार
माओवादी महाधिवेशन

माओवादी महाधिवेशनको आजको बन्दसत्र शुरू

माओवादी महाधिवेशनको आजको बन्दसत्र शुरू

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आइतवारको बन्दसत्र शुरू भएको छ । 

खाजा समयका लागि केहीबेर बन्दसत्र स्थगित गरिएको थियो । 

सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने गरी पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा बसेको थियो । 

स्थायी कमिटी बैठक सकिएपछि बन्दसत्र शुरू गरिएको हो । 

नेतृत्व चयन गर्न नसक्दा महाधिवेशन लम्बिएको छ । निर्वाचन कमिटीले मतदानका लागि संशोधित तालिका प्रकाशित गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको सूची घोषणा गर्ने तयारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्