०१ साउन २०८३, शुक्रबार
माओवादी महाधिवेशन

२३६ जनाको नाम वाचन गर्दै प्रचण्डले भने- नयाँ प्रकृतिको निर्वाचन हाम्रो बाध्यता

२३६ जनाको नाम वाचन गर्दै प्रचण्डले भने- नयाँ प्रकृतिको निर्वाचन हाम्रो बाध्यता

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २९९ सदस्यीय हुने केन्द्रीय कमिटीमा २३६ जनाको नाम वाचन गरिरहेका छन् । 

प्रज्ञा भवनमा जारी आइतवारको बन्दसत्रमा उनले यो प्रकृतिको निर्वाचन गर्नुपर्ने बाध्यता भएका बताएका छन् । 

‘हामी स्थायी कमिटी बैठकबाट आएका छौं, असन्तुष्टिका कुरा पनि आएका छन्,’ उनले भने, ‘हामीले गर्न लागेको समावेशी समानुपातिकको व्यवस्था नयाँ हो । पहिलोपटक नयाँ प्रकृतिको निर्वाचन गर्नुपर्ने हामीलाई बाध्यता छ । यो संविधानको व्यवस्था अनुसार गरेका हौं । यसमा गर्व गर्नुपर्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्