३० असार २०८३, मंगलबार

एमाले केन्द्रीय सचिवालयको बैठकमा यी विषयमा भए छलफल

एमाले केन्द्रीय सचिवालयको बैठकमा यी विषयमा भए छलफल

नेकपा (एमाले), केन्द्रीय सचिवालयको दोस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार सम्पन्न भएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचन र जिल्ला अधिवेशनहरूको तयारीका सम्बन्धमा छलफल हुनुका साथै संगठनात्मक कामको रिपोर्टिङ भएको एमालेले जनाएको छ ।
यस्तै केही हिमाली जिल्लाबाहेकका सबै जिल्लाहरूमा यही पुस २३ गते जिल्ला अधिवेशन गर्नका लागि आवश्यक तयारी गर्न मातहतका कमिटीलाई निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्