
नेकपा माओवादी केन्द्रले खस आर्यतर्फ केन्द्रीय सदस्यको सूची टुंगो लगाएको छ । जसअनुसार पुरुषतर्फ (समानुपातिक), नारायणप्रसाद दाहाल, सुर्यप्रकाश सुवेदी, धिरेन्द्र शर्मा, नर बहादुर विस्ट, बसन्त शर्मा, केशब नेपाल, निर्मल आचार्य, जोग बहादुर महरा, तारानाम सुविर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली, अच्युतम काफ्ले चयन भएका छन् ।
यसैगरी खस आर्यातर्फ युवा पुरुषबाट विजय भण्डारी हुम्ला, दुर्गा प्रसाद चापागाईं तेह्रथुम, अनिल शर्मा बागमती र लालबहादुर सोडारी सुदूरपश्चिम चयन भएका छन् भने खस आर्य महिलातर्फ आशा कोइाराला, सिता पोखरेल, कल्पना धमला, गंगा कुमारी बेलबासे, दामा कुमारी शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, नारायणी शर्मा, बलावती शर्म, बिमला सुवेदी, रेनु चन्द, रेनु दाहाल, सत्य पहाडी, संगिता कार्की , सुशिला सिम्खडा, ज्ञानु बस्नेत सुवेदी, लक्ष्मी देवी न्यौपाने, मन्जु बम, कुन्ति जोशी, टिका बुढाथोकी, गोमा कुवँर , लुम्बिनी गौतम, हरिमाया शर्मा र रुक चौलागाईं छन् ।