×

NMB BANK
NIC ASIA

माओवादी महाधिवेशन सम्पन्न

माओवादीको महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चयन [नामावलीसहित]

पुस १८, २०७८

NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । २३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै माओवादी केन्द्रको महाधिवेशन आइतबार सम्पन्न भएको हो। पुस ११ गतेदेखि राजधनीमा महाधिवेशन सुरु भएको थियो ।

Muktinath Bank

महाधिवेशनले २३६ सदस्य केन्द्रीय सदस्यहरु चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए ।  खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना गरी जम्मा २३६ जना केन्द्रीय सदस्यहरुको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत् रुपले पारित गरेको उनले बताए ।  बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने सोमबार नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर टुंग्याइने उनले बताए । त्यसका लागि दिउँसो ३ बजे ललितपुरको सानेपामा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी महाधिवेशनले लेखा आयोग प्रमुखमा पेशल खतिवडा, अनुशासन आयोग प्रमुखमा टंक राई र निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई निर्वाचित गरेको नेता महराले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय कमिटी सदस्यको सूची

Vianet communication

खुलातर्फ
१. नेपबहादुर थारु चौधरी
२. लक्ष्मणदत्त जोशी
३. शरदसिंह भण्डारी
४. खगराज भट्ट
५. नरेन्द्रबहादुर कुँवर
६. त्रिलोचन भट्ट
७. माधव सापकोटा
८. युवराज चौलागाईं
९. लेखनाथ दाहाल
१०. शालिकराज जमकट्टेल
११. श्यामकुमार श्रेष्ठ
१२. हरि दाहाल
१३. महेश्वर दाहाल
१४. हेमलाल शर्मा
१५ं सन्तकुमार दराई
१६ं हितमान शाक्य
१७ं कृष्णप्रसाद सापकोटा
१८ं धर्मदत्त देवकोटा
१९. मुक्ति प्रधान
२०. ईश्वरीप्रसाद भण्डारी
२१. सुनील मानन्धर
२२. हरिबोल गजुरेल
२३. पुष्पकमल दाहाल प्रचण्ड
२४. दिलिप महर्जन
२५. सुदन किँराती
२६. किरणकुमार राई
२७. सुरेश राई
२८. हेमराज भण्डारी
२९. राजेन्द्र कार्की
३०. एकचन्द्र बराल
३१. पदमबहादुर राई
३२. साबित्रीकुमार काफले
३३. सुरेन्द्रकुमार कार्की
३४. युवराज भट्टराई
३५. अजयशंकर नायक
३६. अशोक मण्डल
३७. भरतप्रसाद शाह
३८. प्रकाशहरि पोखरेल
३९. राजु खड्का
४०. योगकुमार यादव
४१. गोपाल ठाकुर
४२. रामकुमार शर्मा
४३. रामेश्वर राय यादव
४४. मातृका यादव
४५. प्रल्लाह कुमार बुढाथोकी
४६. गिरिराजमणि पोखरेल
४७. विश्वनाथ साह
४८. गणेश साह
४९. इन्द्रजित थारु
५०. जीवन गौतम
५१. तेजबहादुर ओली
५२. हेमराज शर्मा पोखरेल
५३. गणेशमान पुन
५४. जगप्रसाद शर्मा
५५. वर्षमान पुन
५६. महेश्वरजंग गहतराज
५७. कुलप्रसाद केसी
५८. डोरप्रसाद उपाध्याय
५९. सुबबहादुर रोका
६०. तिलकराम शर्मा
६१. चक्रपाणि खनाल
६२. कृष्णध्वज खड्का
६३. कृष्णबहादुर महरा
६४. बामदेव क्षेत्री
६५. झकबहादुर मल्ल
६६. विन्दमान विष्ट
६७. रामदीप आचार्य
६८. महेन्द्रबहादुर शाही
६९. राजकुमार शर्मा
७०. शक्ति बस्नेत
७१. गजेन्द्र महत
७२. टेकबहादुर बस्नेत
७३. जनार्दन शर्मा
७४. मायाप्रसाद शर्मा
७५. कालीबहादुर मल्ल
७६. युवराज दुलाल
७७. रामप्रसाद सापकोटा
७८. ओमनाथ ढुंगाना
७९. गंगा कार्की
८०।.पुष्पविक्रम मल्ल
८१. लीलामणि पोखरेल
८२. लक्ष्मण पन्त
८३. लेखनाथ न्यौपाने
८४. डिलाराम आचार्य
८५. झक्कु सुवेदी
८६. सीपबहादुर बस्नेत
८७. कृष्ण केसी
८८. अमरबहादुर गुरुङ तमु
८९. गुप्तबहादुर ठकुरी
९०. खिमलाल देवकोटा
९१. देवेन्द्र पौडेल
९२. हरिबहादुर चुमान
९३. बालकृष्ण गैरे
९४. नारायणकाजी श्रेष्ठ
९५. कृष्णप्रसाद धिताल
९६. देवप्रसाद गुरुङ
९७. श्रीराम ढकाल
९८. सुरेश आलेमगर
९९. हितराज पाण्डे
१००. दिनानाथ शर्मा
१०१. पम्फा भुसाल
१०२. उर्मिला अर्याल
१०३. जयपुरी घर्ती
१०४. रेखा शर्मा
१०५. पूर्णाकुमारी सुवेदी
१०६. यशोदा सुवेदी गुरुङ
१०७. परशुराम रम्तेल
१०८. महेन्द्र पासवान
१०९. गोपी सार्की अछामी
११०. दलजित श्रीपाइली
१११. दिलमान चौधरी

समानुपातिकतर्फ

खसआर्य पुरुष
नारायण दाहाल
सूर्य सुवेदी
धिरेन्द्र शर्मा
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
देवराज रेग्मी
तारामान स्वाँर
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम काफ्ले
खसआर्य युवा (४)
विजय भण्डारी
दुर्गा चापागाईं
अनिल शर्मा
लालबहादुर सोडारी

खसआर्य महिला
आशा कोइराला
सीता पोखरेल
कल्पना धमला
गङ्गाकुमारी बेल्बासे
दामाकुमारी शर्मा
देवी खड्का
धर्मशिला चापागाईं
नारायणी शर्मा
वलावती शर्मा
विमला सुवेदी
रेणु चन्द
रेनु दाहाल
सत्या पहाडी
समिता कार्की
लक्ष्मी न्यौपाने
मञ्जु बम
कुन्ती जोशी
टीका बुढाथोकी
गोमा कुँवर
कालिका चलाउने
मुक्तिनी गौतम
हरिमाया शर्मा
मुक्ति चौलागाईं
खसआर्य युवा महिला
यशोदा न्यौपाने
ओमकुमारी पौडेल
विमला सिंह
दीपन सिंखडा
गीता तिमल्सिना
कृष्णा शाह
जनजाति पुरुष
अजम्बर राई काङमाङ
रामकुमार राई
मानबहादुर बुढामगर
जीतबहादुर योन्जन
दीपेन्द्रकुमार पुन
तुलाराम घर्तीमगर
राजकाजी गुरुङ
परशुराम तामाङ
हितबहादुर तामाङ
दिलिप प्रजापति
छक्कबहादुर लामा
जनजाति युवा (४)
इन्द्रबहादुर आङ्बो
हेमकुमार राई
डम्बर घर्तीमगर
नविन जिरेल
जनजाति महिला
अमृता थापा
ओनसरी घर्ती
कमला रोका
कुमारी मोक्तान
ताराकुमारी घर्ती
दुर्गा जयन्ती राई
पार्वती थापा
शशी श्रेष्ठ
लक्ष्मी लामा
सोमती तमु
होमकुमारी खापुङ
सीता थेबे
मणि खुम्बु किराँती
पी घर्ती
लक्ष्मी पुन
मीना तामाङ
सरिता महर्जन
प्रतिमा श्रेष्ठ
उर्मिला लामा
लक्ष्मी गुरुङ
लालकुमारी पुन
माया बल
जनजाति युवा महिला
विना मगर
आर तामाङ
ममता ताजपुरिया
कमला दोङ
दलित पुरुषतर्फ
विष्णुबहादुर बिक
यमबहादुर परियार
जगत पार्की
दलित महिला
अन्जना बिसंखे
सुशीला श्रीपाईली
सीता बौडेल
मानकुमारी नेपाली
सीता नेपाली
धनमाया बिक
लक्ष्मी बिक
शान्ति नेपाली
गीता गहतराज
दुर्गाकुमारी बिक
पम्फा बसेल
दलित युवा
सुबोध श्रीपाइली
दलित युवा महिला
पार्वती बिक
मधेसी पुरुष
जगत यादव
शिवकुमार मण्डल
रामकुमार यादव
मधेसी युवा
सुरेन्द्र मेहता
मधेसी महिला
बोधमाया कुमारी यादव
सुनिताकुमारी यादव
थारु पुरुष
सन्तकुमार चौधरी
हरिनारायण चौधरी
देवीलाल चौधरी
थारु युवा
अमनलाल मोदी थारु
थारु महिला
रुपा चौधरी
अञ्जना चौधरी
अञ्जु चौधरी
दीपा चौधरी
कृष्णा चौधरी
मुस्लिम पुरुष
हकिकुल्लाह मुसलमान
मुस्लिम महिला
कौसर साह
पिछडिएको क्षेत्र
नरेश भण्डारी
देवकी मल्ल
कुमार पौडेल

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x