०५ साउन २०८३, मंगलबार

यदुवंश झाले छाडे एकीकृत समाजवादी, एमालेमा प्रवेश

यदुवंश झाले छाडे एकीकृत समाजवादी, एमालेमा प्रवेश

 नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झाले पार्टी छाडेका छन् । उनी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर आइतबार पार्टीमा प्रवेश गराएका हुन् ।  उनी प्रदेश २ का प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्