२३ असार २०८३, मंगलबार

रेशम चौधरीको नाममा ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन [फोटोफिचर]

रेशम चौधरीको नाममा ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन [फोटोफिचर]

कैलालीबाट निर्वाचित भई निलम्बनमा परेका सांसद रेशम चौधरीको नाममा ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन पुगेको छ ।

थारु संस्कृति झल्किने झाँकीसहित आयोग पुगेका समर्थकले चौधरीको नाममा दल दर्ता गर्न निवेदन दिएका छन् ।

दल दर्ताका लागि आयोगमा निवेदन दिइएको प्रस्तावित केन्द्रीय सदस्य गंगा चौधरीले जानकारी दिए ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई कारागारमा रहेका चौधरीको नाममा दल दर्ता नहुने अवस्थामा चौधरीपत्नी रञ्जिता श्रेष्ठको नाममा दर्ता गर्ने तयारी रहेको जनाइएको छ । 

रेशमपत्नी रञ्जिता

salt training

कमेन्ट गर्नुहोस्