२७ जेठ २०८३, बुधबार

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा खरेल नियुक्त

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा खरेल नियुक्त

गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को बुधवार साँझ बसेको बैठकले खरेललाई गुप्तचरको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका गुप्तचर प्रमुख गणेश अधिकारीको ३ वर्षे कार्यकाल सकिएपछि रेग्मीलाई प्रमुखमा नियुक्त गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्