११ असार २०८३, बिहीबार

राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी प्रदर्शनीमा

पुस २२, २०७८
राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी प्रदर्शनीमा

नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ ।

नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो । बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गीको संग्रहालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले उद्घाटन गरेका हुन् । ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्