२८ जेठ २०८३, बिहीबार

भोलि ७७ जिल्लामा एमाले अधिवेशन, ओलीले भर्चुअल उद्घाटन गर्ने

भोलि ७७ जिल्लामा एमाले अधिवेशन, ओलीले भर्चुअल उद्घाटन गर्ने

नेकपा (एमाले) को शुक्रवारबाट देशव्यापी रुपमा जिल्ला अधिवेशन हुँदैछ । 

एमालेको केन्द्रीय प्रचार विभाग प्रमुख विष्णु रिजालले ७७ वटै जिल्ला अधिवेशनहरूको उद्घाटन बिहान ११ बजे एकैसाथ हुने बताए । 

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको एक्सनरुमबाट एकैसाथ  भर्चुअल रुपमा उद्घाटन गर्ने र सम्बोधन गर्ने रिजालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्