१२ असार २०८३, शुक्रबार

रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता

रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता

पूर्वडीआईजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले सो पार्टीलाई दर्ताको प्रमाण पत्र दिएको हो ।

पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरु सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।  
खरेलका अनुसार आयोगले नेपाल सुशासन पार्टीका ४७ केन्द्रीय सदस्यको नाम सनाखत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्