२६ असार २०८३, शुक्रबार

पारदर्शी बिकिनीमा अनन्या [तस्वीरहरू]

पारदर्शी बिकिनीमा अनन्या [तस्वीरहरू]

बलिउड नायिका अनन्या पाण्डेले आफ्नो भर्खरै गरेको फोटोसुटका तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेकी छन् । 

यसमा उनले पारदर्शी बिकिनी लगाएको देख्न सकिन्छ । मेकअप गरेकी छन् । कपाल खुला छ र क्यामेरातिर गम्भीरतापूर्वक हेरिरहेकी छन् ।

अनन्याको सो तस्वीरहरू अहिले भाइरल भइरहेको छ । कयौं कलाकारले यसमा प्रतिक्रिया पनि दिएका छन् ।

अनन्या चलचित्र अभिनेत्री हुन् । उनले धेरै चलचित्रमा काम गरिसकेकी छन् । 

उनी चलचित्र अभिनेता चंकी पाण्डेकी छोरी हुन् । उनको भूमिकालाई निकै रुचाइएको छ । 

अनन्या पाण्डेले धेरै बलिउड कलाकारहरूसँग काम गरिसकेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्