३२ असार २०८३, बिहीबार

एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत निर्वाचित

एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत निर्वाचित

नेकपा एमाले दाङको १३औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा हुकुमबहादुर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् ।

जिल्ला उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी लगायतका पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्