०३ साउन २०८३, आइतबार

भारतको संसद भवनमा फैलियो कोरोना, एकैपटक ४ सय जनामा संक्रमण पुष्टि

पुस २५, २०७८
भारतको संसद भवनमा फैलियो कोरोना, एकैपटक ४ सय जनामा संक्रमण पुष्टि

छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरूमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । 

दिल्ली स्थित संसद भवनमा समेत कोरोना संक्रमण फैलिएको भारतीय सञ्चार एजेन्सीहरूले बताएका छन् । 

संसद भवनका करिब ४ सय कर्मचारी र सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । 

भारतमा पछिल्लो २४ घन्टामा १ लाख ४१ हजार ९८६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्