०५ असार २०८३, शुक्रबार

एउटा पानीजहाजबाट उडेर अर्कोमा कसरी गए यी व्यक्ति ? (भिडियो)

पुस २५, २०७८
एउटा पानीजहाजबाट उडेर अर्कोमा कसरी गए यी व्यक्ति ? (भिडियो)

अमेरिकाका एक मरिन सैनिकको एउटा भिडियो अहिले भाइरल भइरहेको छ । त्यसमा उनी जेटप्याक लगाएर उडेको देखिन्छ । 

समुद्रमा खिचिएको भिडियोमा ती व्यक्ति एउटा बोटबाट उडेर अर्को जहाजमा गएको देखिन्छ । समुद्रमा ठूलै लहरहरू उठेको भए पनि ती सैनिक नडराइकन उडेका हुन् । 

हात फैलाएर उडेका उनी आरामले अर्को जहाजमा अवतरण गरेको देखिन्छ । जेटप्याक भविष्यको मोटरसाइकल हो । यसलाई काँधमा राखेर उड्ने हो । 
 

salt training

कमेन्ट गर्नुहोस्