२४ जेठ २०८३, आइतबार

अब सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

अब सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

अब सार्वजनिक सेवा लिन कोरोनाको खोप लगाएको कार्ड अनिवार्यरुपमा देखाउनुपर्ने भएको छ ।

आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनको खोप कार्ड अनिवार्य चाहिने व्यवस्था गरेको हो ।
निर्णयअनुसार सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड पनि  देखाउनुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्