३१ जेठ २०८३, आइतबार

एमाले काठमाडौंको अध्यक्षमा निरौला

एमाले काठमाडौंको अध्यक्षमा निरौला

नेकपा एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला चयन भएका छन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
एमाले जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्