×

NMB BANK
NIC ASIA

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

पुस २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको आर्थिक बृद्धिदर चालू आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले चालू आर्थिक वर्षमा यस्तो बृद्धिदर ७ प्रतिशत गर्ने लक्ष्य लिएको भएपनि विश्व बैंकले भने सरकारले लिएको लक्ष्य भन्दा निकै कम आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो आर्थिक बृद्धिदर आगामी आव २०७९/८० मा भने पनि ४.७ प्रतिशत मात्रै हुने विश्व बैंकको अनुमान छ । गत वर्ष नेपालले आर्थिक बृद्धिदर जम्मा १.८ प्रतिशत मात्रै भएको अनुमान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

अघिल्लो आवमा भने महामारीका कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको थियो । महामारीका कारण अघिल्लो  वर्ष नेपालको आर्थिक बृद्धिदर २०७६/७७ मा भने २.१ प्रतिशत ऋणात्मक थियो ।

Vianet communication
Laxmi Bank

यस अघि अर्थ सचिव मधु मरासिनीले पनि ७ प्रतिशतकै हाराहारीमा चालू आवमा नेपालको आर्थिक बृद्धिदर हुने दाबी गरेका थिए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने आर्थिक बृद्धिदर ६.५ प्रतिशत पुग्न  पनि चुनौतिपूर्ण भएको तर्क पेश गरेका छन् । उनले सरकारले राखेको आर्थिक बृद्धिदर पूरा नहुने बताइरहेका छन् ।

महामारीको तेस्रो लहर शुरू भएको र यस अघि थलिएका क्षेत्र पुनःस्थापना नहुँदै फेरि अर्थतन्त्र महामारीको चपेटामा पर्न सक्ने देखिएकोले पनि सरकारले अनुमान भन्दा कम मात्रै आर्थिक बृद्धिदर हुने देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x