११ असार २०८३, बिहीबार

दिउँसो एक्कासि वर्षाको सम्भावना, कहाँ-कहाँ पर्दैछ पानी ?

दिउँसो एक्कासि वर्षाको सम्भावना, कहाँ-कहाँ पर्दैछ पानी ?

देशका विभिन्न ठाउँमा बुधवार दिउँसो हल्का वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । आगामी तीन दिनसम्म मौसममा आंशिक बदली हुने महाशाखाको भनाइ छ । 

यस्तै  प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भू–भागका थोरै स्थानहरूमा  हल्का  हिमपातको  सम्भावना  रहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्