२३ जेठ २०८३, शनिबार

कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ, सबै पास खारेज

कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ, सबै पास खारेज

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ ।

गृह मन्त्रालयले बुधवार एक सूचना प्रकाशित गर्दै सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू भएको जनाएको छ ।

मन्त्रालयले हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्