०५ साउन २०८३, मंगलबार

लिपुलेक प्रकरणबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक

लिपुलेक प्रकरणबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक

लिपुलेक क्षेत्रमा भारतले सडक बनाइरहेको सन्दर्भमा नेपाली कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै धारणा सार्वजनिक गरेका हुन् ।

नेपाल–भारत संयुक्त आयोगमा २ देशबीचको सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधानमा पुग्ने सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ धारणा –

salt training

कमेन्ट गर्नुहोस्