१५ असार २०८३, सोमबार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मासम पुर्वानुमान महाशाखाका अनुसार शनिबार दिनभर प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।  यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्