१२ साउन २०८३, मंगलबार

‘आश्रम’की ‘बबिता’ले साडीको पल्लु खसालेर पोज दिएपछि...

‘आश्रम’की ‘बबिता’ले साडीको पल्लु खसालेर पोज दिएपछि...

‘आश्रम’ फेम ‘बबिता’ अर्थात त्रिधा चौधरी रिलमा मात्र नभई वास्तविक जीवनमा पनि निकै बोल्ड छिन् । सामाजिक सञ्जालमा उनी आफ्ना हट तस्वीरले गर्मी बढाइरहेकी हुन्छिन् । 

हालै त्रिधाले आफ्ना केही तस्वीर शेयर गरेकी छन्, जसलाई देखेर तपाईंले आफ्नो आँखा हटाउन सक्नुहुन्न । उनको तस्वीरलाई फ्यानहरूले निकै रुचाएका छन् ।

त्रिधा चौधरीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा केही रमाइला तस्वीर पोस्ट गरेकी छन्, जसमा त्रिधा रातो चम्किलो साडीमा देखिएकी छन्, यस पहिरनमा त्रिधा निकै सुन्दर देखिएकी छन् । उनको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

एउटा तस्वीरमा त्रिधाले साडीको पल्लु खसालेर मुस्कान दिएकी छन्, मानौं हेर्नेहरूको मुटुको धड्कन नै रोकिन्छ । 

त्रिधा टिभी सिरियल ‘दहलीज’ मा देखिएकी छिन । वेब सिरिज ‘स्पटलाइट’ मा त्रिधा चौधरीले साना नामकी युवतीको भूमिका निभाएकी छन । 

यस वेब सिरिजमा त्रिधाले एउटा सानो शहरकी युवतीको भूमिका निभाएकी छन्, जो सिनेमा जगतमा आफ्नो पहिचान बनाउन जे पनि गर्न तयार हुन्छिन् । यस सिरिजमा त्रिधाले बोल्ड सिन दिएकी थिइन् । 

यससँगै ‘आश्रम’का दुवै सिजनमा बबी देओलसँग रोमान्स गरेको देखिएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्