२३ असार २०८३, मंगलबार

कोरोना संक्रमणमुक्त भए प्रचण्ड

कोरोना संक्रमणमुक्त भए प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । 

आइतवार पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रचण्डकी निजी सचिव गंगा दाहालले जानकारी दिएकी छन् । 

पुस २३ गते गरिएको परीक्षणमा प्रचण्डलाई कोरोना पोजिटिभ देखिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्